बैंक अफ काठमाण्डूको विशेष साधारण : शेयरधनीहरुबाट ३ जना संचालक नियूक्त

बैंक अफ काठमाण्डूको विशेष साधारण : शेयरधनीहरुबाट ३ जना संचालक नियूक्त

अर्थ डबली
मंगलवार, चैत ३ २०७७
अर्थ डबली
मंगलवार, चैत ३ २०७७ (अर्काइभ बाट)
  • बैंक अफ काठमाण्डूको विशेष साधारण : शेयरधनीहरुबाट ३ जना संचालक नियूक्त

    काठमाडौं/  बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा आज ३ गते मंगलबार सम्पन्न भएको छ । समारोह बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको हो । 

    images
    images

    उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुकोतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

     
    बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । 

    साताको लोकप्रीय