क्याम्पिङ चोकस्थित फेवाताल छेउमा  सौन्दर्य कलात्मक छाता

क्याम्पिङ चोकस्थित फेवाताल छेउमा  सौन्दर्य कलात्मक छाता

अर्थ डबली
बिहिवार, चैत्र ५ २०७७
अर्थ डबली
बिहिवार, चैत्र ५ २०७७ (अर्काइभ बाट)
  • क्याम्पिङ चोकस्थित फेवाताल छेउमा  सौन्दर्य कलात्मक छाता

    पोखरा महानगरपालिका–६ क्याम्पिङ चोकस्थित फेवाताल छेउमा  सौन्दर्य थप्न राखिएको कलात्मक छाता । तस्वीरः राधिका कँडेल, रासस

    images
    images

    थप समाचार

    आगलागीबाट वृद्धाको मृत्यु

    ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 
    आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । 

    मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको  मृत्यु भएको छ । 

    उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ । 

    साताको लोकप्रीय