लोक सेवा आयोगद्वारा नायव सुब्बा तहको प्रथम चरणको लिखित परीक्षा तालिका सार्वजनिक [सूचना]

लोक सेवा आयोगद्वारा नायव सुब्बा तहको प्रथम चरणको लिखित परीक्षा तालिका सार्वजनिक [सूचना]

अर्थ डबली
शुक्रवार, श्रावण १५ २०७८
अर्थ डबली
शुक्रवार, श्रावण १५ २०७८ (अर्काइभ बाट)
  • लोक सेवा आयोगद्वारा नायव सुब्बा तहको प्रथम चरणको लिखित परीक्षा तालिका सार्वजनिक [सूचना]

    काठमाडौँ / लोक सेवा आयोग खोटाङ र लोकसेवा आयोग इलाम कार्यालयले धनकुटा, कार्यालयको विज्ञापन नं. १०००२–१०००७/०७७/७८ संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेण (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र खोटाङ, दिक्तेल राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । 

    images
    images

    आयोगले पूर्व निर्धारित प्रथम चरणको लिखित परीक्षा कार्यक्रम आयोगको असार १४ को निर्णय बमोजिम सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सम्बन्धी मापदण्ड पालन गरी गराइ हुने आयोगले जनाएको छ । 
    सूचना 

    Khotang loksewa exam1.JPG

    Khotang loksewa exam2.JPG

    Ilam office exam, notice.JPG

     

    Ilam office exam, notice1.JPG

    साताको लोकप्रीय