काठमाडौंमा गोलभेंडा मूल्य १० रुपैयाँ केजी मात्रै, आलु २५ रुपैंयाँ, हेर्नुस अन्य तरकारी मूल्य कति छ ?

काठमाडौंमा गोलभेंडा मूल्य १० रुपैयाँ केजी मात्रै, आलु २५ रुपैंयाँ, हेर्नुस अन्य तरकारी मूल्य कति छ ?

अर्थ डबली
मंगलवार, बैशाख ७ २०७८
अर्थ डबली
मंगलवार, बैशाख ७ २०७८ (अर्काइभ बाट)
  • काठमाडौंमा गोलभेंडा मूल्य १० रुपैयाँ केजी मात्रै, आलु २५ रुपैंयाँ, हेर्नुस अन्य तरकारी मूल्य कति छ ?

    काठमाडौं/ तपाई काठमाडौं शहरमा तरकारी किन्दै हुनुहुन्छ भने विभिन्न तरकारीको मूल्य थाहा पाइराख्नुस्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बैशाख ७ गतेका लागि तोकेको मूल्य विवरण अनुसार रातो आलु प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्म यस्तै, भारतीय आलु २५ रुपैयाँ केजी गाजर (लोकल) ८० रुपैयाँ रहेको छ ।

    images
    images

    यस्तैगरी, गान्टे मूला केजीको ७० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, रहेको छ । आज भोलि गोलभेँडाको भाउ भने निकै कम रहेको छ उपभोक्ताले कम मूल्यमै गोलभेँडा खरिद गर्न सक्नेछन् ।  

    विभिन्न जातका गोलभेँडा मध्ये गोलभेडा सानो (टनेल) १५ रुपैयँ प्रतिकेजी,  सानो (तराई) १५, भारतीय मात्र १० रुपैयाँ नेपाली लोकल पनि १० रुपैयाँ मात्रै रहेको छ । यस्तैगरी घिउ सिमी (राजमा) १०० रुपैयाँ अदुवा ८० रुपैयाँ रहेको छ ।

    हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्य विवरण कति रहेको छ ? 

     

     

     

     

    साताको लोकप्रीय