कांग्रेस नेता धनराज गुरुङको टिप्पणी फेरि ओली नै टिका लगाएर आउलान् !, उभयलिङ्गी राजनैतिक चरित्र अन्त्य गरौं

कांग्रेस नेता धनराज गुरुङको टिप्पणी फेरि ओली नै टिका लगाएर आउलान् !, उभयलिङ्गी राजनैतिक चरित्र अन्त्य गरौं

अर्थ डबली
सोमवार, बैशाख २७ २०७८
अर्थ डबली
सोमवार, बैशाख २७ २०७८ (अर्काइभ बाट)
  • कांग्रेस नेता धनराज गुरुङको टिप्पणी फेरि ओली नै टिका लगाएर आउलान् !, उभयलिङ्गी राजनैतिक चरित्र अन्त्य गरौं

    काठमाडौं/  नेपाली कांग्रेस नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज जसोतसो विदा त गरिए पनि फेरि शितल निवासबाट टिका लगाएर आउन सक्नेतर्फ संकेत गरेका छन् ।

    images
    images

    उनले मुलुकको रााजनीतिक जटिलतालाई देखाउँदै यो उभयलिङ्गी राजनैतिक चरित्रको अन्त्य जरुरी हुनु जरुरी रहेको छ तर्क राखेको छन् । आजै १ बजे प्रतिनिधि सभामा प्रधानमन्त्री केपी ओलीले विस्वासको मत लिदै छन् ।

    नेकपा एमाले ओली समुह र नेपाल समुहकै किचलोका कारण मुलुक अब कुन दिशातिर जान्छ अझै एकिन भइसकेको छैन यद्यपि यो समाचार तयार पार्दासम्म एमाले नेता माधव नेपालसँग अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले अन्तिम छलफल गर्दैछन् । 


    मुलुकको राजनीतिक मनोदशालाई नियाल्दै आफ्नो ट्वटिमा नेता गुरुङले भनेका छन्, ‘जसपा पार्टी र अन्य केही नेताहरुको मनोदशालाई नियाल्दा ७ दिनपछि उनै ओली फेरि सितल निवासबाट टिका लगाएर नआउला भन्न सकिंदैन।


    त्यसैले, मुलुकको राजनीतिलाई थप अन्यौल र जटिलताबाट रोक्नलाई उभयलिङ्गी राजनैतिक चरित्रको अन्त्य जरुरी छ, उनले भने । 

    साताको लोकप्रीय