लमजुङमा फेरि  ५.३ म्याग्निच्यूडको भूकम्प

लमजुङमा फेरि  ५.३ म्याग्निच्यूडको भूकम्प

अर्थ डबली
बुधवार, जेठ ५ २०७८
अर्थ डबली
बुधवार, जेठ ५ २०७८ (अर्काइभ बाट)
  • लमजुङमा फेरि  ५.३ म्याग्निच्यूडको भूकम्प

    लमजुङ / मंगलबार दोस्रो पटक लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो । 

    images
    images

    भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर  ५.८ रिक्टर स्केल भूकम्प गएको हो । दोस्रो पटकको भूकम्पको केन्द्रबिन्दु पनि भुलभुले रहेको बताइएको छ । 

    भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । बिहान ५ः४२ बजे गएको भूकम्पबाट एक दर्जन घरमा क्षति पुगेको र चार जना घाइते भएको बताइएको छ । 

    साताको लोकप्रीय