गत २४ घण्टामा विश्वभर ५ लाख ५३ हजार संक्रमित थपिए, कुन देशमा कति ? 

गत २४ घण्टामा विश्वभर ५ लाख ५३ हजार संक्रमित थपिए, कुन देशमा कति ? 

अर्थ डबली
बिहिवार, जेठ १३ २०७८
अर्थ डबली
बिहिवार, जेठ १३ २०७८ (अर्काइभ बाट)
  • गत २४ घण्टामा विश्वभर ५ लाख ५३ हजार संक्रमित थपिए, कुन देशमा कति ? 

    काठमाडौँ / गत २४ घण्टामा विश्वभर ५ लाख ५३ हजार ४२५ जना कोरोना संक्रमित थपिएका छन् । वर्ल्डो मिटरको आँकडा अनुसार यस अवधिमा विश्वभर १२ हजार १६३ संक्रमितको मृत्यु भएको छ भने ७ लाख २ हजार ६१४ संक्रमित निको भएका छन् । २४ घण्टामा भारतमा २ लाख ११ हजार ५५३ संक्रमित थपिएका छन् भने ३ हजार ८४२ संक्रमितको मृत्यु भएको छ ।

    images
    images

    यसैगरी यस अवधिमा भारतमा २ लाख ८२ हजार ७१५ संक्रमित निको भएका छन् । त्यस्तै, अमेरिकामा २३ हजार ५०० संक्रमित थपिएका छन् भने ६०७ जनाको मृत्यु भएको छ । यस अवधिमा अमेरिकामा ५६ हजार ३४ संक्रमित निको भएका छन् ।

    ब्राजिलमा थप ७९ हजार ४५९ जना संक्रमित थपिएका छन् भने २ हजार ३९९ जना संक्रमितको मृत्यु भएका छन् । यसैगरी ब्राजिलमा निको हुनेको संख्या भने २ लाख ८२ हजार ७१५ जना रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    साताको लोकप्रीय