Logo
आइतवार, आश्विन ३१ गते २०७८
images
आश्विन ३१ गते २०७८
images
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, ढल्यो एमाले नेतृत्वको सरकार 


२०७८ जेठ, २७ बिहिवार
  • 1.3K
    SHARES

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, ढल्यो एमाले नेतृत्वको सरकार 

    काठमाडौँ / विश्वासको मत पाउन नसक्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएका हुन् । 

    images

    सभामुख नेत्रनाथ अधिकारीका अनुसार बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको थियो ।

    गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङ पदमुक्त भएसँगै अब विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने दाबी गर्दै आएको छ । 

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images