गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, ढल्यो एमाले नेतृत्वको सरकार 

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, ढल्यो एमाले नेतृत्वको सरकार 

अर्थ डबली
बिहिवार, जेठ २७ २०७८
अर्थ डबली
बिहिवार, जेठ २७ २०७८ (अर्काइभ बाट)
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, ढल्यो एमाले नेतृत्वको सरकार 

    काठमाडौँ / विश्वासको मत पाउन नसक्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएका हुन् । 

    images
    images

    सभामुख नेत्रनाथ अधिकारीका अनुसार बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको थियो ।

    गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङ पदमुक्त भएसँगै अब विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने दाबी गर्दै आएको छ । 

    साताको लोकप्रीय