माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त 

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त 

अर्थ डबली
आइतवार, आषाढ ६ २०७८
अर्थ डबली
आइतवार, आषाढ ६ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त 

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको यही असार ३ गते बसेको सञ्चालक समितिको ४४७ औँ बैठकले संस्थापक शेयरधनीहरूका तर्फबाट सिग्देललाई नियुक्त गरेको हो । 

    images
    images

    बुढानिलकण्ठ नगरपालिका ९  मण्डिखाटार, काठमाडौँ निवासी सञ्चालक सिग्देलले इन्भेष्मेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लिको तर्फबाट बैंकमा प्रतिनिधित्व गर्छन् । 

    साताको लोकप्रीय