भारतीय ठूलो गोलभेँडा रु. ६० प्रतिकेजी, टनेलको लोकल मात्रै २० रुपैयाँ, साउन पहिलो दिनको तरकारी भाउ

भारतीय ठूलो गोलभेँडा रु. ६० प्रतिकेजी, टनेलको लोकल मात्रै २० रुपैयाँ, साउन पहिलो दिनको तरकारी भाउ

अर्थ डबली
शुक्रवार, साउन १ २०७८
अर्थ डबली
शुक्रवार, साउन १ २०७८ (अर्काइभ बाट)
  • भारतीय ठूलो गोलभेँडा रु. ६० प्रतिकेजी, टनेलको लोकल मात्रै २० रुपैयाँ, साउन पहिलो दिनको तरकारी भाउ

    काठमाडौं / तपाई तरकारी किन्न जाँदै हुनुहुन्छ ? काठमाडौमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  आज साउन पहिलो दिन १ गते शुक्रबार विभिन्न तरकारी तथा फलफूलको मूल्य विवरण तोकेको छ । 

    images
    images

    तपाई भिण्डि किन्दै हुनुहुन्छ भने प्रतिकेजी ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म पर्ने विकास समितिले दिएको छ । यस्तै, 
    भन्टा लाम्चो केजीको न्यूनतम ६० रुपैयाँ रहेको छ भने, भटमासकोशा केजीको ९० रुपैयाँ रहेको छ ।  यस्तै, ब्रोकाउली १५० रुपैयाँ रहेको छ । 

    तपाई विभिन्न जातका गोलभेँडा मध्ये भारतीय ठूलो गोलभेडा ५० रुपैयाँदेखि ६० रुपैयाँप्रतिकेजी 

    तर, टनेलको सानो गोलभेँडा  न्यूनतम २५ रुपैयाँदेखि ३२ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । यस्तै लोकल
    गोलभेँडा  सानो खालको २० रुपैयाँदेखि २५ रुपैयाँसम्म रहेको जनाएको छ । 

    यस्तै, काउली स्थानिय १००,  आलु सेतो ३२ रुपैयाँ, आलु रातो (मुडे) ४५ रुपैयाँ आलु रातो (भारतीय) ३०, आलु रातो ४८ रुपैयाँ रहेको छ । 

    यस्तो छ अन्य तरकारी तथा फलफूलको विवरण 





    साताको लोकप्रीय