स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ‘दुई पछि फ्री’ अफर, यसरी लिनुस सुविधा

स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ‘दुई पछि फ्री’ अफर, यसरी लिनुस सुविधा

अर्थ डबली
सोमवार, असार २१ २०७८
अर्थ डबली
सोमवार, असार २१ २०७८ (अर्काइभ बाट)
  • स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ‘दुई पछि फ्री’ अफर, यसरी लिनुस सुविधा

    काठमाडौं/  स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुइ पछि फ्री’ अफर ल्याएको छ ।

    images
    images

     यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ तत् पश्चात २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ । 

    स्मार्ट टेलिकमले यस अफरले आप्mना प्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आप्mना प्रयोगकर्ताहरुमा उत्साह र उमँग आउने विस्वास लिएको छ । स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आप्mना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । 

    अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आप्mना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य राखेको छ 
     । 

    स्मार्टले यस अफरले आप्mना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्ने विस्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुनेछ ।

    यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले निःशुल्क १४११८५८१३ डायल गर्नु सक्ने छन् । 

    स्मार्ट आप्mना ग्राहकहरुलाई बढि भन्दा बढि सुविधा दिन सदैव तत्पर रहेको छ । तसर्थ स्मार्ट गर्वका साथ भन्दछ ‘नेटवर्क जसले दिन्छ तपाईलाई धेरै’ । स्मार्ट टेलिकमले विगतका समयमा पनि आप्mना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ ।

    साताको लोकप्रीय