लक्ष्मी उन्नति कोषका शेयरधनीहरूले २५ प्रतिशत नगद लाभांश पाउने 

लक्ष्मी उन्नति कोषका शेयरधनीहरूले २५ प्रतिशत नगद लाभांश पाउने 

अर्थ डबली
मंगलवार, श्रावण ५ २०७८
अर्थ डबली
मंगलवार, श्रावण ५ २०७८ (अर्काइभ बाट)
  • लक्ष्मी उन्नति कोषका शेयरधनीहरूले २५ प्रतिशत नगद लाभांश पाउने 

    काठमाडौँ / लक्ष्मी उन्नति कोषका शेयरधनहरूले २०७७/०७८ को नाफााट २५ प्रतिशत नगद लाभांश (करसहित) प्राप्त गर्ने भएका छन् । कोषले गत आर्थिक वर्षको नाफाबाट आफ्नो इकाइधनीहरूका लागि नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    images
    images

    मंगलबार बिहान बसेको सञ्चालक समितिको ६७ औँ बैठकले लाभांशबारे निर्णय गरेको हो । लक्ष्मी बैंकले प्रवर्द्धन गरेको लक्ष्मी उन्नति कोष लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो ।

    साताको लोकप्रीय