Logo
बिहिवार, श्रावण २१ गते २०७८
श्रावण २१ गते २०७८

लक्ष्मी उन्नति कोषका शेयरधनीहरूले २५ प्रतिशत नगद लाभांश पाउने 


२०७८ श्रावण, ५ मंगलवार
  • 251
    SHARES

  • लक्ष्मी उन्नति कोषका शेयरधनीहरूले २५ प्रतिशत नगद लाभांश पाउने 

    काठमाडौँ / लक्ष्मी उन्नति कोषका शेयरधनहरूले २०७७/०७८ को नाफााट २५ प्रतिशत नगद लाभांश (करसहित) प्राप्त गर्ने भएका छन् । कोषले गत आर्थिक वर्षको नाफाबाट आफ्नो इकाइधनीहरूका लागि नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    मंगलबार बिहान बसेको सञ्चालक समितिको ६७ औँ बैठकले लाभांशबारे निर्णय गरेको हो । लक्ष्मी बैंकले प्रवर्द्धन गरेको लक्ष्मी उन्नति कोष लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो ।

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    images

    धेरै पढिएको