नेशनल लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा खत्री 

नेशनल लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा खत्री 

अर्थ डबली
आइतवार, पुस ५ २०७७
अर्थ डबली
आइतवार, पुस ५ २०७७ (अर्काइभ बाट)
  • नेशनल लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा खत्री 

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुरेश प्रसाद खत्रीलाई दिइएको छ । 

    images
    images

    प्रमुख कार्यकारी पदमा कार्यरत भरत बहादुर बस्नेतका पदावधि यही पुस ५ गते सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीले नायब प्रमुख कार्यकारी खत्रीलाई उक्त जिम्मेवारी दिएको हो । 

    कम्पनीको यही पुस ३ गते बसेको सञ्चालक समितिले सो निर्णय गरेको हो । 

    national life.JPG

    साताको लोकप्रीय