आरएमडीसी लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने 

आरएमडीसी लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने 

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • आरएमडीसी लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने 

    काठमाडौँ / आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले आर्थिक बर्ष २०७६/७७ को चूक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर (करसहित) र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिने प्रस्ताव गरेको हो ।

    images
    images

    राष्ट्र बैंकले यही कात्तिक १३ गते स्वीकृति प्रदान गरी वित्तीय विवरण प्रकाशन गर्न समेत सहमति प्रदान गरेको संस्थाले जनाएको छ । 

    rmdc.JPG

    साताको लोकप्रीय