भिभो नेपालले ल्यायो Y 12sको प्रि बुकिङ्ग अफर, मूल्य कति ? 

भिभो नेपालले ल्यायो Y 12sको प्रि बुकिङ्ग अफर, मूल्य कति ? 

अर्थ डबली
सोमवार, माघ २६ २०७७
अर्थ डबली
सोमवार, माघ २६ २०७७ (अर्काइभ बाट)
  • भिभो नेपालले ल्यायो Y 12sको प्रि बुकिङ्ग अफर, मूल्य कति ? 

    काठमाडौँ / भिभो नेपालले Y 12sको लन्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि बुकिङ्ग स्किम ल्याएको छ । 

    images
    images

    यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि बुकिङ्ग अन्तर्गत रु १००० बराबरको बुकिङ्ग गर्नुपर्नेहुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा Y 12s मोवाईल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले रु १००० रकम छुत पाउनेछ साथै जसले अनलाईनद्धारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

    लक्की ड्र मार्फत Y 12s तीनजनाले जित्न सक्नेछन् भने १०० जनाले रु २५०० क्यासब्याक पाउनेछन् साथै ५०० जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउँनेछन् । 

    यसको मूख्य विशेषता भनेको साइड फिन्गर प्रिन्ट, ५००० एमएएच व्याट्रि, कलर तथा डिजाइन रहेको छ । 

    साताको लोकप्रीय