बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा मंसिर १५ गते

बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा मंसिर १५ गते

अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७ (अर्काइभ बाट)
  • बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा मंसिर १५ गते

    काठमाठौँ / बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा आगामी मंसिर १५ गते हुने भएको छ । 

    images
    images

    कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत आयोजना गर्ने भनिएको साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यहि कार्तिक २८ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

    यस आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् । 

    कम्पनीको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर समेत ३ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

    bok.JPG

    साताको लोकप्रीय