नेपाली नयाँ वर्षको प्रारम्भसँगै भिभोले ल्यायो आकर्षक छुटसहित रेनि क्याम्पियन अफर 

नेपाली नयाँ वर्षको प्रारम्भसँगै भिभोले ल्यायो आकर्षक छुटसहित रेनि क्याम्पियन अफर 

अर्थ डबली
बुधवार, चैत २५ २०७७
अर्थ डबली
बुधवार, चैत २५ २०७७ (अर्काइभ बाट)
  • नेपाली नयाँ वर्षको प्रारम्भसँगै भिभोले ल्यायो आकर्षक छुटसहित रेनि क्याम्पियन अफर 

    काठमाडौँ / स्मार्टफोनको जगतमा विश्वव्यापी रूपमा अग्रणीय स्थानमा रहेको भिभोले नेपाली नयाँ वर्षलाई लक्षित गरी विशेष छुटका साथै उत्साहजनक अफर ल्याएको छ । यो क्याम्पियन अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म चल्ने भिभोले जनाएको छ । 

    images
    images

    नयाँ बर्षको अवसरमा भिभोको भि सिरिज ह्यान्डसेट जस्तै भि२० (८ जिवि + १२८ जिवि)   भि२० एसई ( ८ जिवि + १२८ जिवि) तथा वाई सिरिज स्मार्टफोनको वाई५१( ८ जिवि + १२८ जिवि)मा छुटका साथै अफर योजना ल्याएको हो । 

    वाई१२ (३ जिवि + ३२ जिवि) वाई९१ सि (२ जिवि + ३२ जिवि) यस क्याम्पियन अन्तर्गत उत्साहजनक तथा  भव्य छुटको लागि अफर गरिने भएको छ । 

    यस्ता छन् उपलब्ध अफरको विवरण

    भिभो भि२०को  पर्चेच प्राइस ड्रप रु.३००० मा उपलब्ध हुनेछ । पहिलो १०० उपभोक्ता जसले भिभो भि२० खरिद गर्नेछ उसले उत्साहजनक गेमिङ हेडफोन जित्ने मौका पाउनेछ । 

    पहिलो १५० उपभोक्ता जसले भिभो भि२० एसई खरिद गर्नेछ उसले ब्लुतुथ स्पिकर घरमा भित्राउन पाउनेछन् ।

    भिभो वाई२० (३ जिवि + ३२ जिवि) को  सबै खरिदकर्ताहरूलाई पर्चेच प्राइस ड्रप रु.१००० मा उपलब्ध हुनेछ ।

    सबै  ग्राहकहरुले भिभो वाई९१सि का खरिदका लागि पर्चेच प्राइस ड्रप रु.२००० मा लिन सक्नेछन् । 
    छ। ग्राहकहरुले भिभो वाई१२एस रु १००० छुटका साथमा खरिद गर्न सक्नेछन् । 

    पहिलो १७०० ग्राहकहरू जसले भिभो वाई२० (४ जिवि+६४ जिवि), वाई२०एस, वाई५१ स्मार्टफोन खरिद गर्नेछन् तिनीहरूले यस सिजनको आईपिएल जर्सि जित्ने मौका पाउनेछन् । 

    प्रथम क्रेता र यस्तै भाग्यशाली विजेताहरू बन्नका लागि प्रयोगकर्ताहरुले एकपटक उपकरण सक्रिय गरेर भिभोको सफ्टवयरमा स्कान गरेपछि छनौट हुनेछ । 

    आइपिएल जर्सी, गेमिङ्ग हेडफोनहरू तथा ब्लु तुथ स्पिकरहरूमा २५ प्रतिशत टिडिएस लाग्नेछ यद्यपि यो टिडिएस रकम भिभोले भुक्तान दिनेछ । 

    वाई १२एस को  छुट अफर र बम्पर प्राइज यो नयाँ वर्षको लागि मात्र मान्य रहनेछ भने यो योजना अप्रिल ७ देखि २५ अप्रिल २०२१सम्म मात्र लागू रहनेछ । 

    अर्कातर्फ प्राईस ड्रप क्याम्पियन भने नयाँ वर्षको क्याम्पियन सकियपछि पनि लागु रहिरहनेछ र उपभोक्ताले भिभोको अत्याधुनिक प्रविधिको अनुभव सहुलियत मूल्यमा लिने अवसर प्राप्त गर्नेछ । 

    यस नयाँ वर्षले नयाँ आशा नयाँ शुरुवात ल्याउने कम्पनीको भनाइ छ । भिभोले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुमा नयाँ वर्षको उपलक्ष्यमा स्वस्थ र सुरिक्षत रहोस् भनि शुभकामना व्यक्त गरेका छन् । 

    ब्राण्डप्रति सम्पूर्ण ग्राहहरुले देखाएको अतुलनिय निष्ठा तथा सहयोगको लागि भिभोले यस क्याम्पियनमार्फत आफ्ना ग्राहकहरुमाँझ हार्दिक आभार प्रकट गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार कृतज्ञताको चिनोस्वरुप भिभोले आफ्ना ग्राहकहरुलाई केहि फिर्ता दिने निर्णय गरेको हो । 

    विज्ञप्तिमा भनिएको छ “नेपाली नयाँ वर्ष नजिकै गर्दा यो जतिको उत्तम समय कुनै हुन सक्दैन । हामी नेपालमा अर्को सफल वर्ष पुरा गर्न पाउदा अत्याधिक खुशी भएका छौं । हामी आशा गर्दछौं हमी हाम्रा ग्राहकहरुलाई निरन्तर सेवा दिदै नयाँ आविष्कारबाट उनीहरूको जीवनलाई समृद्ध बनाउनेछौं ।”  

    यो नयाँ वर्षको अभियानको साथ भिभोले स्मार्टफोन सपिङ्गका लागि पहिलेको भन्दा अझै सहज बनाउने र साथमा उच्च प्रविधीको स्मार्टफोन भि सिरिज र वाई सिरिज सहुलियत मूल्यमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । 

    सेल्फी र फोटोग्राफी  इच्छुकहरुका लागि सिल्क डिजाईनमा  अगाडी पछाडी क्यामरायुक्त अतुलनीय प्रविधि र पुरै आविष्कारलाई परिस्कृत गरी भि सिरिजको निर्माण  गरीएको छ । अर्कातर्फ  युवा वर्गामा लक्षित वाई सिरिज, यसमा  रहेको अत्याधिक तथा लामो समयसम्म टिक्ने व्याट्रि तथा एआइ क्यामरा सेटअपका कारण युवा उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

    भिभो विश्वमा नै एक अग्रणी टेक्नोलोजी कम्पनी मानिन्छ, जुन स्मार्ट डिभाईस र दक्ष सेवाको साथ एकिकृत व्यवसायको रूपमा अघि बढिरहेको छ । 

    भिभो अद्भुत रचनात्मक तरिकाबाट टेक्नोलोजी र फेसनलाई एकीकृत गरी आकर्षक ट्रेंडसेटिंग स्मार्ट मोवाईल उत्पादनहरु र सेवाहरु डिजाईन गरी डिजिटल विश्वमा प्रयोगकर्ताहरुलाई एउटै स्थानमा जोड्ने प्रतिबद्धता जनउँदछ ।

    यसको मूलमान्यताहरुको पालना गर्दै, जसमा ‘नविनता’ उपभोक्ता अभिमुखिकरण र ८“बेनफेन”८  समाबेश गरीएको छ । दिर्घकालिन रूपमा एक अग्रणी विश्वस्तरीय उद्यमी बन्ने लक्ष्य हाँसिल गर्नका लागि भिभोले एक दिगो विकास, दिगो रणनीति कार्यान्वयन गरेको छ । 

    भिभोको मूख्य कार्यालय चाईनामा अवस्थित छ, र शेनजेन, डोनगुआन, नानजिंग, बेइजिङ्ग, हाँङ्गअउ, शांघाई, ताइपे, टोकियो र सान डिएगोमा गरी ९ अनुसन्धान र विकास केन्द्रहरुको नेटवर्कबाट समर्थित रहेको छ । 

    यी केन्द्रहरुले छजी, कृत्रिम बृद्धिमता, औधोगीक डिजाइन, फोटोग्राफी र अन्य अघि बढ्न लागिरहेकोे क्षेत्रहरूसहित आधुनिक उपभोक्ता प्रविधीहरुको विकासमा केन्द्रित छन् ।

    भिभोले चीन, दक्षिण एशिया र दक्षिणपूर्व एशियामा पाँच उत्पादन हबहरू पनि स्थापित गरेको छ जसले हरेक वर्ष २ करोड भन्दा बढी स्मार्टफोनहरू निर्माण गर्दछ । २०१९ सम्ममा भिभोले ३० भन्दा बढी देशहरू र क्षेत्रहरूमा आफ्नो विक्रि नेटवर्क विकसित गरेको छ, र ३७० मिलियनभन्दा बढी उपभोक्ताहरूको माया पाइरहेको छ ।

    साताको लोकप्रीय