Logo
बिहिवार, श्रावण २१ गते २०७८
श्रावण २१ गते २०७८

आजको विनिमयदर : अमेरिकी डलर मूल्य घट्यो, अन्य मुलुकको कति छ ? 


२०७८ श्रावण, ६ बुधवार
  • 496
    SHARES

  • आजको विनिमयदर : अमेरिकी डलर मूल्य घट्यो, अन्य मुलुकको कति छ ? 

    काठमाडौं/  नेपाल राष्ट्र बैंकले आज असार ६ गते बुधबारका लागि विभिन्न मुलुकहरुको मुद्रा सटहीदर तोकेको छ ।

    राष्ट्र बैंकले तोके अनुसार अमेरिकी डलर ११९.०९ रुपैयाँ खरिददर रहेको छ भने, विक्रीदर ११९.६९ रुपैयाँ रहेको छ ।

    हिजो मंगलबार भन्दा आज डलर खरिदमा ४१ पैसाले घटेको हो । भने विक्रीदरमा ४१ पैसाले नै कमि आएको हो ।

    यस्तै, साउदी अरेवियन १ को खरिदमा ३१ं.७५ प्रतिशत र विक्रीदर ३१.९१ पैसा रहेको छ । युरो १ खरिदमा १४०.४० पैसा रहेको छ भने, विक्रीदर १४१.१० पैसा रहेको छ ।

    रष्ट्र बैंकको सुचना अनुसार यी मुलुकहरको विनिमयदर कुनैपनि समय घटबढ हुन सक्नेतर्फ पनि सचेत गराएको छ । क्यानेडिन डलर १ को खरिद गर्दा ९३.३८ पैसा रहेको छ भने, विक्रीदर ९३.८५ पैसा रहेको छ ।

    तपाई मुद्रा सटही गर्दैहुनुहुन्छ भने, हेर्नुस् अन्य मुलुकको पनि मुद्रा विनिमयदर के कति छ :

    forex.JPG

    forex money.JPG

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    images

    धेरै पढिएको