१० लाख रुपैयाँ लागतमा मुन्द्रा चढाउने डाँडामा बन्यो पदमार्ग

१० लाख रुपैयाँ लागतमा मुन्द्रा चढाउने डाँडामा बन्यो पदमार्ग

अर्थ डबली
बुधवार, श्रावण ६ २०७८
अर्थ डबली
बुधवार, श्रावण ६ २०७८ (अर्काइभ बाट)
  • १० लाख रुपैयाँ लागतमा मुन्द्रा चढाउने डाँडामा बन्यो पदमार्ग

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग ।

    images
    images

    myagdi - padmarga.JPG

     समुन्द्री सतहदेखि तीन हजार चार सय मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा अन्नपूर्ण गाउँपालिकाले रु दश लाखमा पदमार्ग बनाएको हो । तस्वीर ः सन्तोष गौतम, रासस

    साताको लोकप्रीय