सुनको भाउ तोलामा ७०० र चाँदी २० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको भाउ तोलामा ७०० र चाँदी २० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

अर्थ डबली
बुधवार, साउन ६ २०७८
अर्थ डबली
बुधवार, साउन ६ २०७८ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा ७०० र चाँदी २० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौँ / बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार भने ९५ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुनेछ । यसअघि यो सुनको मूल्य तोलामा ९२ हजार ७०० रुपैयाँ रहेको थियो । 

    यता, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । मंगलबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार भने एक हजार २६० रुपैयाँमा कारोबार हुनेछ । 

    साताको लोकप्रीय