विश्वभर कोभिड - १९ को पछिल्लो अवस्था कस्तो छ ? हेर्नुस् विवरणसहित 

विश्वभर कोभिड - १९ को पछिल्लो अवस्था कस्तो छ ? हेर्नुस् विवरणसहित 

अर्थ डबली
मंगलवार, मंसिर २३ २०७७
अर्थ डबली
मंगलवार, मंसिर २३ २०७७ (अर्काइभ बाट)
  • विश्वभर कोभिड - १९ को पछिल्लो अवस्था कस्तो छ ? हेर्नुस् विवरणसहित 

    काठमाडौँ / विश्वभर कोभिड १९ संक्रमित हुनेको संख्या ६ करोड ७९ लाख २७ हजार नाघेको छ ।

    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २६ हजार बढी संक्रमित थपिएका थिए भने ८ हजार एक सय जनाको मृत्यु भएको छ । 

    यससँगै हालसम्म विश्वभरका १५ लाख ४९ हजारभन्दा बढीले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख १९ हजार संक्रमित निको भएका छन् ।

    यससँगै हालसम्म निको हुनेको कूल संखया ४ करोड ६९ लाख ९८ हजार पुगेको छ भने एक कारेड ९३ लाख ७८ हजारबढी सक्रिय संक्रमित रहेका छन् । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय