खाडी क्षेत्रका कुन देशको पैसा साट्दा कति  हुन्छ ? हेर्नुस् मुद्रा विनिमयदर

खाडी क्षेत्रका कुन देशको पैसा साट्दा कति  हुन्छ ? हेर्नुस् मुद्रा विनिमयदर

अर्थ डबली
सोमवार, चैत २३ २०७७
अर्थ डबली
सोमवार, चैत २३ २०७७ (अर्काइभ बाट)
  • खाडी क्षेत्रका कुन देशको पैसा साट्दा कति  हुन्छ ? हेर्नुस् मुद्रा विनिमयदर

    काठमाडौं आज चैत २३ गते सोमबार अर्थात अप्रिल ४ तारिखका लागि साउदी अरेवियन रियाल १ को खरिदमा ३१.११ नेपाली रुपयाँ तोकेको छ  भने, विक्रीदर ३१.२७ रुपैयाँ रहेको छ ।

    images
    images

    तपाई खाडी क्षेत्रका विभिन्न मुलुकको पैसा सटही गर्न चाहानुहुन्छ भने नेपाल राष्ट्र बैंकले मुद्रा सटहीदर तोकेको छ । युएई दिराम १ को खरिदमा ३१.७३ नेपाली रुपैयाँ हुन्छ ।

    त्यस्तै, विक्रीदर ३१.९३ रहेको छ । यसै गरी कतारी रियाल १ को खरिद गर्दा ३२.०४  नेपाली रुपैयाँ, विक्रीदर ३२.२० रुपैंयाँ रहेको छ । यस्तै, कुवेती दिनार १ को खरिदमा ३८६.१० नेपाली रुपैयाँ, विक्रीदर ३८८.०९ रुपैयाँ पर्दछ ।

    बहराइन दिनार १ को खरिदमा ३०९.५० नेपाली रुपैयाँ र विक्रीदर ३११.०९ रुपैयाँ रहेको छ । 


    यस्तै अन्य मुलुकको पनि मुद्रा सटहीदर हेर्नुस्ः 

    forex.JPG

    forex nepal.JPG

    साताको लोकप्रीय