कुन देशको डलर कति बलियो छ ? हेर्नुस् मुद्रा विनिमयदर 

कुन देशको डलर कति बलियो छ ? हेर्नुस् मुद्रा विनिमयदर 

अर्थ डबली
बिहिवार, चैत २६ २०७७
अर्थ डबली
बिहिवार, चैत २६ २०७७ (अर्काइभ बाट)
  • कुन देशको डलर कति बलियो छ ? हेर्नुस् मुद्रा विनिमयदर 

    काठमाडौं/ तपाई डलर सटही गर्दै हुनुहुन्छ भने आज २६ गते विहिबार अर्थात २०२१ अप्रिल ८ तारिकका लागि नेपाल राष्ट्र बैंकले तोकेको मुद्रा विनिमयदर थाहा पाइराख्नुस् ।

    images
    images

    विश्वमा धेरै चल्ने प्रचलित अमेरिकी १ डलरको खरिददर ११८.९९ नेपाली रुपैयाँ तोकेको छ । यस्तै, विक्रीदर ११९.५९ रहेको छ । यस्तैगरी अष्ट्रेलियत डलर १ को खरिदमा ९०.७७ नेपाली रुपैयाँ, र विक्रीदर ९५.०१ रुपैयाँ रहेको छ ।

    क्यानेडियन डलर १ को खरिद गर्दा ९४.५३ रुपैयाँ तोकेको छ भने, विक्रीदर ९५.०१ रुपैयाँ तोकेको छ । यस्तै, सिंगापुर डलर १ को खरिदमा ८८.५३ रुपैयाँ  तोकेको छ, विक्रीदर ८९.३२ रुपैयाँ रहेको छ ।

    हङ्कङको डलर १ को खरिदमा १५.२९ रुपैयाँ र विक्रीदर १५.३६ रुपैयाँ रहेको छ ।


    हेर्नुस् अन्य मुलुकको पनि मुद्रा सटहीदर 

    forex sek.JPG

     

    forex nepal.JPG

    साताको लोकप्रीय