लक्ष्मी बैंकको शाख सिन्धुलीको रामटारमा , पुग्यो १२९ औं शाखा

लक्ष्मी बैंकको शाख सिन्धुलीको रामटारमा , पुग्यो १२९ औं शाखा

अर्थ डबली
बुधवार, बैशाख ८ २०७८
अर्थ डबली
बुधवार, बैशाख ८ २०७८ (अर्काइभ बाट)
  • लक्ष्मी बैंकको शाख सिन्धुलीको रामटारमा , पुग्यो १२९ औं शाखा

    काठमाडौं / लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गरेको छ । 

    images
    images

     बैंकले आफ्नो १२९ औं शाखा सिन्धुलीको सुनकोशी गाउँपालिकाको रामटारमा विस्तार गरेको हो । 

    यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

    यो शाखामार्फत बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ । 

    साताको लोकप्रीय