Logo
शनिवार, आश्विन २ गते २०७८
images
आश्विन २ गते २०७८
images
images

विश्व वातावरण दिवस - सरकार उर्वरभूमि तराई /मधेस समाप्त पार्न खोजीरहेको छ – नेता जनार्दन शर्मा 


२०७८ जेठ, २२ शनिवार
  • 1.7K
    SHARES

  • विश्व वातावरण दिवस -  सरकार उर्वरभूमि तराई /मधेस समाप्त पार्न खोजीरहेको छ – नेता जनार्दन शर्मा 

    काठमाडौं / आज विश्व वातावरण दिवस मनाईदैछ । मुलुकमा भने सरकार आफैं वातावरण विनाश गर्न उद्यत रहेको विभिन्न घटनाहरु सार्वजनिक भइरहेको देखिन्छ । 

    images

    प्रतिनिधि सभा विघटन गरेर सवत्र आलोचना खेप्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय चुरे क्षेत्रका गिटी, ढुंगा बालुवा निर्यात गर्न खोज्दा वातावरणविद्हरु लगायत प्रमुख पार्टीहरुले विरोध गरिरहेका छन्  । यद्यपि उक्त विषय सर्वोच्च अदालतले रोकी दिएको छ । 

    यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले वातावरण विगार्न सरकार नै लागि परेको आरोप लगाएका छन् । 

    उनले बिश्वमा बिग्रदै गएको वातावरण बचाउन बिश्व वातावरण दिवस मनाइरहदा नेपालमा भने सरकार आपनो महत्त्वपूर्ण उर्बर भुमि तराई मधेस लाई सबै ढंगले समाप्त पार्न मरिमेटेको आरोप लगाएका हुन् । 
    उनले पछिल्लो घटनाको रुपमा चुरे दोहन एउटा उदाहरण भएको बताएका छन् । 

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images

    धेरै पढिएको

    images