घुमफिरः बेदकोटकोपर्यटकीय क्षेत्र –लिंगा 

घुमफिरः बेदकोटकोपर्यटकीय क्षेत्र –लिंगा 

अर्थ डबली
बिहिवार, श्रावण ७ २०७८
अर्थ डबली
बिहिवार, श्रावण ७ २०७८ (अर्काइभ बाट)
  • घुमफिरः बेदकोटकोपर्यटकीय क्षेत्र –लिंगा 

     

    images
    images

    कञ्चनपुरको बेदकोट नगरपालिकामा अवस्थित पर्यटकीय क्षेत्र लिंगा । आन्तरिक पर्यटक घुमफिर गर्ने क्षेत्रका रुपमा लिंगा प्रसिद्ध रहेको छ । 

    bedkot - tal.JPG

    बेदकोट ताल
    आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्यमा पर्ने  कञ्चनपुरको बेदकोट नगरपालिकामा अवस्थित बेदकोट ताल ।  तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/ रासस

    साताको लोकप्रीय