राना थारु पहिरनमा सजिएका बालिका सावनको डोला (पिङ) खेल्दै [फोटो]

राना थारु पहिरनमा सजिएका बालिका सावनको डोला (पिङ) खेल्दै [फोटो]

अर्थ डबली
सोमवार, साउन ११ २०७८
अर्थ डबली
सोमवार, साउन ११ २०७८ (अर्काइभ बाट)
  • राना थारु पहिरनमा सजिएका बालिका सावनको डोला (पिङ) खेल्दै [फोटो]

    शुक्लाफाँटा नगरपालिका–४ असैनाका राना थारु समुदायका परम्परागत पहिरनमा सजिएका बालिकाहरु तीज पर्वका अवसरमा सावनको डोला (पिङ) खेल्दै । 

    images
    images

    sawan.JPG

    साउन महिना भरी दाजुभाइको दिर्घायुको कामना गर्दै राना थारु समुदायका दिदीबहिनीले तीज पर्व मनाउने गर्दछन् । 

    sawan dola.JPG
    तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

    साताको लोकप्रीय