सुनको भाउ तोलामा १०० रुपैँयाले बढ्यो चाँदीको भने स्थिर 

सुनको भाउ तोलामा १०० रुपैँयाले बढ्यो चाँदीको भने स्थिर 

अर्थ डबली
सोमवार, साउन ११ २०७८
अर्थ डबली
सोमवार, साउन ११ २०७८ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा १०० रुपैँयाले बढ्यो चाँदीको भने स्थिर 

    काठमाडौँ/ सोमबार  सुनको भाउ तोलामा १००  रुपैयाँले बढेको छ । प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन हिजो आइतबार भने ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनमा १०० रुपैँयाले बढनूका साथै तेजावी सुनमा पनि १०० रुपैँयाले बढको छ ।  

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । हिजो आइतबार  यो सुनको मूल्य ९१ हजार ५०० रुपैँया थियो । 

    यता, चाँदीको भाउमा भने  स्थिर भएको  छ  । हिजो आइतबार पनि एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार २७० रुपैयाँमा कारोबार हुनेछ । 

    साताको लोकप्रीय