हिउँ नपर्दा माथिल्लो कर्णालीका किसान चिन्तित, सुख्खा बन्यो स्याउ बगैँचा

हिउँ नपर्दा माथिल्लो कर्णालीका किसान चिन्तित, सुख्खा बन्यो स्याउ बगैँचा

अर्थ डबली
सोमवार, माघ २६ २०७७
अर्थ डबली
सोमवार, माघ २६ २०७७ (अर्काइभ बाट)
  • हिउँ नपर्दा माथिल्लो कर्णालीका किसान चिन्तित, सुख्खा बन्यो स्याउ बगैँचा

    पुस र माघ महिनामा आवश्यक हिउँ नपर्दा माथिल्लो कर्णालीका स्याउ किसान चिन्तित बनेका छन् । 
     
    हिउँ नपरेकै कारण चन्दननाथ नगरपालिका–७ जुम्लामा सुक्खा अवस्थामा देखिएको स्याउको बगैँचा । तस्वीर : शुरबहादुर सिंह/ रासस

    images
    images

    साताको लोकप्रीय