सुनको मूल्यमा गिरावट चाँदीको मूल्य स्थिर

सुनको मूल्यमा गिरावट चाँदीको मूल्य स्थिर

अर्थ डबली
मंगलवार, साउन १२ २०७८
अर्थ डबली
मंगलवार, साउन १२ २०७८ (अर्काइभ बाट)
  • सुनको मूल्यमा गिरावट चाँदीको मूल्य स्थिर

    काठमाडौँ /आज मंगलबार सुनको भाउ ३०० रुपैँयाले घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । 

    images
    images

    सुनचाँदी व्यवसायी महासंघका अनु्ुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैँयामा कारोबार हुनेछ ।

    हिजो सोमबार भने यो सुन प्रतितोला ९२ हजार १०० रुपैँयामा कारोबार भएको थियो ।  यसैगरी  तेजावी सुन भने आज प्रतितोला ९१ हजार ३०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैँया थियो ।

    यता चाँदीेको भाउ आज तेस्रो दिन पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २७० रुपैँयमा कारोबार हुने भएको छ । 

    साताको लोकप्रीय