भुलेर पनि यी ५ चिज पकाएर नखानुहोस, फाइदाको सट्टा हुनेछन् यस्ता बेफाइदाहरु 

भुलेर पनि यी ५ चिज पकाएर नखानुहोस, फाइदाको सट्टा हुनेछन् यस्ता बेफाइदाहरु 

अर्थ डबली
मंगलवार, साउन १२ २०७८
अर्थ डबली
मंगलवार, साउन १२ २०७८ (अर्काइभ बाट)
  • भुलेर पनि यी ५ चिज पकाएर नखानुहोस, फाइदाको सट्टा हुनेछन् यस्ता बेफाइदाहरु 

    जब कुरा स्वास्थ्यको आउँछ, सिर्फ यही कुरा महत्त्वपूर्ण हुन्छ कि, तपाई के खाँदै हुनुहुन्छ । आफूलाई स्वास्थ्य राख्नको लागि तपाईले आफ्नो खानामा के चिज समावेश गर्नुहुन्छ भन्ने करामा पनि त्यतिकै ध्यान दिनु आवश्यक छ ।

    images
    images

    बजारबाट खाने कुरा खरिद गर्नेदेखि लिएर त्यसलाई काट्ने र पकाउनेसम्मको प्रत्यक्ष सम्बन्ध व्यक्तिको क्यालोरीसँग हुन्छ। स्वादको लागि, हामी त्यस्ता चिजहरू पकाएर खान्छौँ, जुन खाना पकाएर खानु हुँदैन । 

    यसर्थ, हामी यहाँ ती चीजहरू के हुन् जुन कहिले पकाउनु हुँदैन र खानु हुँदैनभन्ने विषयमा चर्चा गर्दैछौँ :

    पोषण विशेषज्ञ वरुण कात्यालका अनुसार भुटेका फलहरू स्वादिष्ट  लाग्न सक्छ तर नुन र अन्य मसलाहरूसँग भुट्दा यसको पोषण भ्यालू कम हुन्छ । सुख्खा फलहरू भुटेको बेला, यसमा रहेको फलाम र म्याग्नीशियमले कम हुनुका साथै अतिरिक्त क्लोरी र बोसो बढाउँछ । यसकारण  भुटेको फलको सट्टामा, खानामा एक मुट्ठी सुख्खा फलहरू समावेश गर्न उत्तम विकल्प हो।

    Urja pampha bhual.JPG

    ड्राई फुड्स फ्राई नभुट्नुहोस् 

    तपाईले भुटेका ड्राई फुड्सको स्वाद मन पर्यो भने पनि फ्राइ गरेर खानु हुन्न। ड्राइ फुड्स्ले तपाईको स्वास्थ्यलाई जब फाइदा पुर्याउँदछ जब तपाईहरु त्यसलाई काँचै खानुहुन्छ । 

    ड्राइ फुड्स भुटेर खानाले पोषक तत्वका साथै क्यालोरीको मात्रा बृद्धि हुने जसको असरले मानिसको मोटोपन बढ्ने जोखिम हुन्छ । 

    रातो क्याप्सिकम
    रातो क्याप्सिकम पकाउनुको सट्टा काँचै खानुपर्दछ। यसमा भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ । जसलाई पकाएपछि यसको स्तर घट्छ । 
    यसकारण यसलाई काँचै खानाले एथेरोस्क्लेरोसिसबाट बच्न सकिन्छ, जुन मुटु रोगको कारण बन्न सक्छ । ्

    ब्रोकाउली
    ब्रोकाउली पनि पकाएर खानुहुँदैन, खाँचै खाएमा यसले फाइदा पुर्याउँदछ । भिटामिन ए, सी, पोटेशियम र प्रोटीन जस्तो पोषक तत्त्वहरू ब्रोकाउलीमा पाइन्छन्। 

    यस बाहेक गोइट्रिन पनि ब्रोकाउलीमा प्रशस्त पाइन्छ, यसले थाइराइड हर्मोनको उत्पादन घटाउन पनि मद्दत गर्दछ। तर सबै पोषकहरू नष्ट हुन्छन् जब यो पकाइन्छ र खाइन्छ।

    Urja pampha bhual.JPG

    नरिवल
    नरिवलमा  म्याग्नीशियम, सोडियम र पोटेशियम लगायतका धेरै पोषक तत्त्वहरू पाइन्छन् । जसले शरीरलाई उर्जा दिन्छ । तर जब तपाईंले यसलाई पकाएपछि खानुहुन्छ, यसका सबै पोषकहरू हराउँछन्।

    Urja pampha bhual.JPG

    जुस
    बजारमा पाइने फलफूल र तरकारीको रसमा धेरै स्वीटनरहरू पाइन्छ ।  जसले फाइदाको सट्टा तपाईंको स्वास्थ्यलाई हानी पुर्‍याउन सक्छ। त्यसकारण आफूलाई मन पर्ने फल या तरकारीको जुस घरमै बनाएर पिउनुहोस् न कि बजारबाट खरिद गर्नुहोस् । 

    साताको लोकप्रीय