जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

अर्थ डबली
बुधवार, साउन १३ २०७८
अर्थ डबली
बुधवार, साउन १३ २०७८ (अर्काइभ बाट)
  • जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

    काठमाडौँ / जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । 

    images
    images

    कम्पनीको साउन १२ गते मंगलबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले सिइओमा श्रेष्ठलाई नियुक्त गरेको हो । कम्पनीका सिइयो एसके टमोटको कार्यकाल सकिएपछि सिइयो पद खाली रहेको थियो । 

    सिइयो श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

    साताको लोकप्रीय