तपाई धेरै चिन्ता गर्नुहुन्छ ?, चिन्ताबाट मुक्त हुन अपनाउनुहोस् यस्ता सरल उपाय 

तपाई धेरै चिन्ता गर्नुहुन्छ ?, चिन्ताबाट मुक्त हुन अपनाउनुहोस् यस्ता सरल उपाय 

अर्थ डबली
बिहिवार, साउन १४ २०७८
अर्थ डबली
बिहिवार, साउन १४ २०७८ (अर्काइभ बाट)
  • तपाई धेरै चिन्ता गर्नुहुन्छ ?, चिन्ताबाट मुक्त हुन अपनाउनुहोस् यस्ता सरल उपाय 

    चिन्ता र डर मानिसको भावनासँग जोडिएको सामान्य प्रक्रिया हो । जागिर छुट्दा, परिवारको खराव स्वास्थ्य अवस्था र अन्य कारणले मानिसमा चिन्ता पर्ने गर्छ । तर, यस्ता कुरालाई नकारात्मक रुपमा लिनुहुँदैन । 

    images
    images

    चिन्ताको विषयलाई आफुमा हावी हुन पनि दिनुहुदैंन् । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ । 

    tension].JPG

    चिन्ता बाट बच्न अपनाउनुस् यी उपायहरू :

    १. चिन्तालाई नियन्त्रणमा राख्न विचार, भावना र व्यावाहारजस्ता शृंखलाबद्ध हुने तीन लक्षणबारे सचेत हुनुपर्छ । यस्ता लक्षणबाट छुटकारा पाउन ती विषयमा धेरै ध्यान दिनुहुदैंन । 

    २. शरीरिक लक्षणबाट बाहिर निस्कनका लागि विभिन्न रिल्याक्सेसनका व्यायाम गर्न सकिन्छ । 

    ३. युट्युबमा प्रोग्रेसिभ मस्कुलर रिल्याक्सेसन सर्च गरेर हेर्न सकिन्छ । यसरी तनाबलाई टाढा राख्ने कारणलाई आफेनो जीवनमा लागु गर्नुपर्ने हुन्छ । 

    ४. जुन समय आफुसँग बढी प्रश्न गरिन्छ वा कुनै कुराले झन्झट सिर्जना गरेको छ भने आफ्नो ध्यान त्यसबाट अन्तै मोड्ने गर्नुपर्छ ।

    साताको लोकप्रीय