Logo
शनिवार, आश्विन २ गते २०७८
images
आश्विन २ गते २०७८
images
images

तपाई धेरै चिन्ता गर्नुहुन्छ ?, चिन्ताबाट मुक्त हुन अपनाउनुहोस् यस्ता सरल उपाय 


२०७८ श्रावण, १४ बिहिवार
  • 2.3K
    SHARES

  • तपाई धेरै चिन्ता गर्नुहुन्छ ?, चिन्ताबाट मुक्त हुन अपनाउनुहोस् यस्ता सरल उपाय 

    चिन्ता र डर मानिसको भावनासँग जोडिएको सामान्य प्रक्रिया हो । जागिर छुट्दा, परिवारको खराव स्वास्थ्य अवस्था र अन्य कारणले मानिसमा चिन्ता पर्ने गर्छ । तर, यस्ता कुरालाई नकारात्मक रुपमा लिनुहुँदैन । 

    images

    चिन्ताको विषयलाई आफुमा हावी हुन पनि दिनुहुदैंन् । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ । 

    tension].JPG

    चिन्ता बाट बच्न अपनाउनुस् यी उपायहरू :

    १. चिन्तालाई नियन्त्रणमा राख्न विचार, भावना र व्यावाहारजस्ता शृंखलाबद्ध हुने तीन लक्षणबारे सचेत हुनुपर्छ । यस्ता लक्षणबाट छुटकारा पाउन ती विषयमा धेरै ध्यान दिनुहुदैंन । 

    २. शरीरिक लक्षणबाट बाहिर निस्कनका लागि विभिन्न रिल्याक्सेसनका व्यायाम गर्न सकिन्छ । 

    ३. युट्युबमा प्रोग्रेसिभ मस्कुलर रिल्याक्सेसन सर्च गरेर हेर्न सकिन्छ । यसरी तनाबलाई टाढा राख्ने कारणलाई आफेनो जीवनमा लागु गर्नुपर्ने हुन्छ । 

    ४. जुन समय आफुसँग बढी प्रश्न गरिन्छ वा कुनै कुराले झन्झट सिर्जना गरेको छ भने आफ्नो ध्यान त्यसबाट अन्तै मोड्ने गर्नुपर्छ ।

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images

    धेरै पढिएको

    images