सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

अर्थ डबली
बिहिवार, श्रावण १४ २०७८
अर्थ डबली
बिहिवार, श्रावण १४ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको मूल्य सामान्य  वृद्धि

    काठमाडौँ /आज विहिबार सुनको भाउ ३०० रुपैँयाले बढेको छ । 

    images
    images

    सुनचाँदी व्यवसायी महासंघका अनु्ुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार हुनेछ । हिजो बुधबार  भने यो सुन प्रतितोला ९२ हजार १०० रुपैँयामा कारोबार भएको थियो ।

    यसैगरी  तेजावी सुन भने आज प्रतितोला ९१ हजार ९०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैँया थियो ।

    यता चाँदीको भाउमा  वृद्धि भएको छ  । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २७० रुपैँयमा कारोबार हुने भएको छ । हिजो बुधबार १ हजार २५५ रुपैँयामा कारोबार भएको थियो ।

    साताको लोकप्रीय