Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

लोक सेवा आयोगद्वारा विभिन्न १६ सेवा समूहअन्तर्गत लिएको परीक्षाको नतिजा प्रकाशित, अन्तर्वार्ता कहिले ? हेर्नुस् 


२०७८ श्रावण, १४ बिहिवार
  • 1.5K
    SHARES

  • images
    लोक सेवा आयोगद्वारा विभिन्न १६ सेवा समूहअन्तर्गत लिएको परीक्षाको नतिजा प्रकाशित, अन्तर्वार्ता कहिले ? हेर्नुस् 

    काठमाडौँ / लोक सेवा आयोगले विभिन्न सेवा समूहअन्तर्गत सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले साउन १३ गते लिखित परीक्षामा सफल हुने उमद्वारहरुको नामावली सार्वजनिक गर्दै अन्तर्वार्ताको स्थान, मिति र समय पनि निर्धारण गरेको छ ।

    अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २/२ प्रति, दरखास्त फारामको प्रथम पाना २/२ प्रति तथा तृतीय पाना भरी प्रवेशपत्र लिई तोकिएको समयभन्दा १ घण्टा अगाडि नै उपस्थिति हुन भनेको छ । अन्तर्वार्ताको दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्यक्रम यथावत नै सञ्चालन हुने आयोगले जनाएको छ । 
    हेर्नुस् सूचना 

     

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    5.JPG

    6.JPG

     

     

     

     

    11.JPG

     

     

     

    11.JPG

     

    11.JPG

    11.JPG

     

    12.JPG

    13A.JPG

    13B.JPG

     

    13C.JPG

     

    14A.JPG

    14B.JPG

     

     

    14C.JPG

    14D.JPG

    15.JPG

     

    15B.JPG

    16.JPG

     

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images