लोक सेवा आयोगद्वारा विभिन्न १६ सेवा समूहअन्तर्गत लिएको परीक्षाको नतिजा प्रकाशित, अन्तर्वार्ता कहिले ? हेर्नुस् 

लोक सेवा आयोगद्वारा विभिन्न १६ सेवा समूहअन्तर्गत लिएको परीक्षाको नतिजा प्रकाशित, अन्तर्वार्ता कहिले ? हेर्नुस् 

अर्थ डबली
बिहिवार, श्रावण १४ २०७८
अर्थ डबली
बिहिवार, श्रावण १४ २०७८ (अर्काइभ बाट)
  • लोक सेवा आयोगद्वारा विभिन्न १६ सेवा समूहअन्तर्गत लिएको परीक्षाको नतिजा प्रकाशित, अन्तर्वार्ता कहिले ? हेर्नुस् 

    काठमाडौँ / लोक सेवा आयोगले विभिन्न सेवा समूहअन्तर्गत सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले साउन १३ गते लिखित परीक्षामा सफल हुने उमद्वारहरुको नामावली सार्वजनिक गर्दै अन्तर्वार्ताको स्थान, मिति र समय पनि निर्धारण गरेको छ ।

    images
    images

    अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २/२ प्रति, दरखास्त फारामको प्रथम पाना २/२ प्रति तथा तृतीय पाना भरी प्रवेशपत्र लिई तोकिएको समयभन्दा १ घण्टा अगाडि नै उपस्थिति हुन भनेको छ । अन्तर्वार्ताको दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्यक्रम यथावत नै सञ्चालन हुने आयोगले जनाएको छ । 
    हेर्नुस् सूचना 

     

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    5.JPG

    6.JPG

     

     

     

     

    11.JPG

     

     

     

    11.JPG

     

    11.JPG

    11.JPG

     

    12.JPG

    13A.JPG

    13B.JPG

     

    13C.JPG

     

    14A.JPG

    14B.JPG

     

     

    14C.JPG

    14D.JPG

    15.JPG

     

    15B.JPG

    16.JPG

     

    साताको लोकप्रीय