आइएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार कित्ता संस्थापक शेयर साधारणमा रूपान्तरण

आइएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार कित्ता संस्थापक शेयर साधारणमा रूपान्तरण

अर्थ डबली
बिहिवार, साउन १४ २०७८
अर्थ डबली
बिहिवार, साउन १४ २०७८ (अर्काइभ बाट)
  • आइएमई जनरल इन्स्योरेन्सको १० लाख ४१ हजार कित्ता संस्थापक शेयर साधारणमा रूपान्तरण

    काठमाडौँ / आइएमई जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण भएको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेञ्ज नेप्सेको सूचनाअनुसार सो कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण भएको हो । 

    संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण भएसँगै अब कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत अर्थात ५१ ः ४९ कायम भएको छ ।

     

    साताको लोकप्रीय