राज कुद्रा पक्राउपछि शिल्पा शेट्टीकी आमाको सनसनीपूर्ण खुलासा, भएकी थिइन् करोडौं ठगीको शिकार 

राज कुद्रा पक्राउपछि शिल्पा शेट्टीकी आमाको सनसनीपूर्ण खुलासा, भएकी थिइन् करोडौं ठगीको शिकार 

अर्थ डबली
बिहिवार, साउन १४ २०७८
अर्थ डबली
बिहिवार, साउन १४ २०७८ (अर्काइभ बाट)
  • राज कुद्रा पक्राउपछि शिल्पा शेट्टीकी आमाको सनसनीपूर्ण खुलासा, भएकी थिइन् करोडौं ठगीको शिकार 

    राजले कुन्द्रालाई पोर्न फिल्म बनाए आरोप लागेपछि यतिबेला शिल्पा शेट्टी चर्चामा छन्। यसैबीच शिल्पा शेट्टीकी आमाको बारेमा पनि एउटा सनसनीमूलक समाचार बाहिरिएको छ । 

    images
    images
    images

    रिपोर्टका अनुसार शिल्पा शेट्टीकी आमा सुनन्दा शेट्टीले जग्गा कारोबार प्रकरणमा १.६ करोड रूपैयाँ ठगी सम्बन्धी उजुरी दर्ता गरेकी छन्। मुम्बई पुलिसका अनुसार सुनन्दा शेट्टीले आफ्नो उजुरीमा सुधाकर घारेको नाम उल्लेख गरेकी छन् । 

    Sunanda Shetty, mother of Shilpa Shetty files cheating complaint against a person named Sudhakar Ghare in land deal case

    The accused, with the help of fake papers, had sold land to Sunanda for Rs 1.6 crores. Case has been registered under relevant sections of IPC: Mumbai Police

    — ANI (@ANI) July 29, 2021

    के हो घटना ? 
    प्रहरीका अनुसार सुनन्दा शेट्टीले आफ्नो आफ्नो उजुरीमा आरोप लगाएकी छन् कि कि आरोपितले फर्जी कागजपत्रको सहयोगमा १.६करोड रुपैयाँमा जमिन बेचेका हुन् । 

    मुम्बई प्रहरीका अनुसार आइपिसीको सम्बन्धित धाराअन्तर्गत यो उजुरी दर्ता गरिएको छ । 

    शिल्पा शेट्टीका पति राज कुन्द्राको बिरूद्ध चलिरहेको अश्‍लील सामग्री र्याकेटको मुद्दाबीच यो केस सार्वजनिक भएको हो । यस विषयमा शिल्पा शेट्टीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । 

    shilpa.JPG

    हिरासतमा राज कुन्द्रा 
    राज कुन्द्रालाई प्रहरीले १९ जुलाइमा अश्लली फिल्म बनाएको आरोपमा ११ व्यक्तिसमेत पक्राउ गरेकोथियो । राजलाई अदालतले कुनै अन्तरिम आदेश दिएको छैन । राज कुन्द्रा र उनका सहयोगी रायन थोर्पलाई न्यायिक हिरासतमा पठाइएको छ।

    साताको लोकप्रीय