समयमा महिनावारी हुँदैन ? घरमै गर्नुहोस् यसको उपचार, खानुहोस् यी ७ चिज खानुहोस् 

समयमा महिनावारी हुँदैन ? घरमै गर्नुहोस् यसको उपचार, खानुहोस् यी ७ चिज खानुहोस् 

अर्थ डबली
बिहिवार, साउन १४ २०७८
अर्थ डबली
बिहिवार, साउन १४ २०७८ (अर्काइभ बाट)
  • समयमा महिनावारी हुँदैन ? घरमै गर्नुहोस् यसको उपचार, खानुहोस् यी ७ चिज खानुहोस् 

    कहिलेकाहीँ महिना पुगेपछि पनि महिनावारी हुँदैन । यस्तो अवस्थामा पेट धेरै दुख्छ । कहिलेकाही महिनावारीको समयमा पनि पेट बढी नै दुख्छ । यस्तो अवस्थामा, कुनै औषधि लिनुको सट्टा, तपाइँ घरेलु उपचार र खाना मा ध्यान दिनु पर्छ :

    images
    images

    अजवाइन
    १५० मिलिलिटर पानीमा ६ ग्राम अजवाइन उमालेर दिनमा ३ पटक सेवन गर्नुहोस् । यसका अलवा २ पटक अजवाइनको चिया सेवन गर्नुहोस् ।  

    जीरा
    जीराको स्वाद तातो हुन्छ। यसको प्रभाव पनि अजवाइनको जस्तै हुन्छ । 

    काँचो मेवा
    यो सबैभन्दा सजिलो र सबै भन्दा सुलभ घरेलु उपचार हो, जसको सहायताले पीरियड चाँडै आउँछ। मेवामा एक तत्व पाइन्छ जसले गर्भाशय कडा पार्छ। सोही कारण महिनावारी समयमा नै हुन्छ । तपाईको मासिक धर्म चक्रको बीचमा काँचो मेवाको जुस सेवन गर्नुहोस् या दैनिक मेवा खानुहोस् ।

    fruit, fall.JPG

    मेथी
    मेथीको दानालाई पानीमा उमालेर पिउनुहोस्। यो उपाय पनि धेरै विशेषज्ञहरु द्वारा सिफारिश गरिएको छ ।

     अनार
    तपाईको नियमित मिति भन्दा १५ दिन पछि दिनको ३ पटक अनारको रस पिउन सुरू गर्नुहोस्। यसले तपाईंको महिनावरी समयमा नै हुन्छ । 

    तिल
    तिल आफ्नो नियमित मितिभन्दा १५ दिन पहिले प्रयोग गर्नुहोस् । यो एकदम गर्मी हुन्छ र यसकरण तपार्यलाई नोक्सानी पुर्याउनसक्छ । त्यसैले तिलको दाना दिनमा २–३ पटक महसँग सेवन गर्नुहोस् । 

    fruit, fall.JPG

    सिट्रस फल
    फलफूल जस्तै कागती, सुन्तला, कीवी, अमला जस्ता फलफूल खानुहोस् । जसमा भिटामिन सी प्रशस्त पाइन्छ । यसले प्रोजेस्टेरोनको स्तर बढाउँछ, जुन हार्मोन हो जसले महिनावारी समयमा नै हुन्छ । 

    साताको लोकप्रीय