सुनचाँदीको मुल्य वृद्धि, आज कति पुग्यो ?

सुनचाँदीको मुल्य वृद्धि, आज कति पुग्यो ?

अर्थ डबली
शुक्रवार, साउन १५ २०७८
अर्थ डबली
शुक्रवार, साउन १५ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको मुल्य वृद्धि, आज कति पुग्यो ?

    काठमाडौँ /आज शुक्रबार सुनको भाउ  ५०० रुपैँयाले बढेको छ । 

    images
    images

    सुनचाँदी व्यवसायी महासंघका अनु्ुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ९०० रुपैँयामा कारोबार हुनेछ । हिजो बिहिबार भने यो सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भएको थियो ।

    यसैगरी  तेजावी सुन भने आज प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैँया थियो ।

    यता चाँदीको भाउमा  वृद्धि भएको छ  । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैँयमा कारोबार हुने भएको छ । हिजो विहिबार १ हजार २७० रुपैँयामा कारोबार भएको थियो ।

     

    साताको लोकप्रीय