के तपाईलाई खिर मनपर्छ ? खिर खानुका फाइदाहरु

के तपाईलाई खिर मनपर्छ ? खिर खानुका फाइदाहरु

अर्थ डबली
शुक्रवार, साउन १५ २०७८
अर्थ डबली
शुक्रवार, साउन १५ २०७८ (अर्काइभ बाट)
  • के तपाईलाई खिर मनपर्छ ? खिर खानुका फाइदाहरु

    काठमाडौँ / दूध ,घिउ, भिजाएको चामल, अलैंची तथा सुकमेलको धूलो , कोरेको नरिवल , सजाउनका लागि काजु, काजी बदाम, किसमिस, केशर तथा स्वादअनुसार चिनीको मिश्रण गरी आज साउन १५ मा नेपाली परम्परा अनुसार खिर बनाएर खाने प्रचलन रहेको छ । 

    images
    images

    १.खिरमा हालिने  सामग्रीले(नरिबल, छोकडा , अन्य ड्राई फु्रटस र चिनी )आदिले भिटामिन र मिनरल्स आपूर्ति गर्छ

    २.चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ।

    ३.गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं।

    ४.चामलमा कार्बोहाइडेड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो।

    ५.शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक बढाउनको लागि धेरै मद्दत गर्दछ ।

    साताको लोकप्रीय