Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

लोक सेवा आयोगद्वारा नायव सुब्बा तहको प्रथम चरणको लिखित परीक्षा तालिका सार्वजनिक [सूचना]


२०७८ श्रावण, १५ शुक्रवार
  • 1.8K
    SHARES

  • images
    लोक सेवा आयोगद्वारा नायव सुब्बा तहको प्रथम चरणको लिखित परीक्षा तालिका सार्वजनिक [सूचना]

    काठमाडौँ / लोक सेवा आयोग खोटाङ र लोकसेवा आयोग इलाम कार्यालयले धनकुटा, कार्यालयको विज्ञापन नं. १०००२–१०००७/०७७/७८ संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेण (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको परीक्षा केन्द्र खोटाङ, दिक्तेल राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । 

    आयोगले पूर्व निर्धारित प्रथम चरणको लिखित परीक्षा कार्यक्रम आयोगको असार १४ को निर्णय बमोजिम सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सम्बन्धी मापदण्ड पालन गरी गराइ हुने आयोगले जनाएको छ । 
    सूचना 

    Khotang loksewa exam1.JPG

    Khotang loksewa exam2.JPG

    Ilam office exam, notice.JPG

     

    Ilam office exam, notice1.JPG

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images