नयाँ राजनीतिको औचित्य बढेको छ, नयाँ कोणबाट शुरु गरौं – डा. सूर्यराज आचार्यको टिप्पणी 

नयाँ राजनीतिको औचित्य बढेको छ, नयाँ कोणबाट शुरु गरौं – डा. सूर्यराज आचार्यको टिप्पणी 

अर्थ डबली
शनिवार, साउन १६ २०७८
अर्थ डबली
शनिवार, साउन १६ २०७८ (अर्काइभ बाट)
  • नयाँ राजनीतिको औचित्य बढेको छ, नयाँ कोणबाट शुरु गरौं – डा. सूर्यराज आचार्यको टिप्पणी 

    काठमाडौं / मुलुकमा पछिल्लो समय वैकल्पिक राजनीतिक अभियान अवसानको मोडमा पुगेको लेखक तथा टिप्पणीकार डा. सूयराज आचार्यले औंल्याएका छन् । 

    images
    images

    बरु नयाँ राजनीतिको औचित्य झनै बढेको डा. आचार्यले टिप्पणी गरेका छन् । मुलुकको राजनीति र विकासका मोडलबारे आफ्नो टिप्पणी गर्दैआएका आचार्यले अब नयाँ कोणबाट अभ्यास गर्नुपर्ने बताएका छन् । आफ्नो समाजिक सञ्जाल ट्वीट मार्फत उनले यस्तो बताएका हुन् । 

    वैकल्पिक दल  र पात्रका आन्तरिक कमजोरी पक्कै छन्, उनले भनेका छन्, ‘साथै वैकल्पिक दल भित्रको अमुक समुहलाई आफ्ना एजेन्डा र अभियानमा प्रयोग गर्ने खोज्ने बाहिरिया समुहको तिकडमले पनि यहाँनिर धेरथोर काम गरेको छ।’ 

    समयको मूल्याङ्गन गर्दै अब नयाँ राजनीतिको औचित्य झन् बढेको उनको ठम्याई छ । 

    साताको लोकप्रीय