विश्वभर कोरोना भाइरस निको हुनेको संख्या ३ करोड नाघ्यो, संक्रमित र मृतकको संख्या कति ? 

विश्वभर कोरोना भाइरस निको हुनेको संख्या ३ करोड नाघ्यो, संक्रमित र मृतकको संख्या कति ? 

अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७ (अर्काइभ बाट)
  • विश्वभर कोरोना भाइरस निको हुनेको संख्या ३ करोड नाघ्यो, संक्रमित र मृतकको संख्या कति ? 

    काठमाडौँ / विश्वभर कोरोना भाइरस निको हुनेको संख्या ३ करोड नाघेको छ ।

    images
    images

    वर्ल्डो मिटरको मंगलबार बिहानसम्मको आँकडा अनुसार हालसम्म ३ करोड ३ लाख ४७ हजार बढी निको भएका हुन् ।

    त्यस्तै, हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या ४ करोड ६ लाख ३५ हजार पुगेको छ भने ११ लाख २२ हजार ७५८ जनाको मृत्यु भएको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय