सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो, कतिमा होला कारोबार ? 

सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो, कतिमा होला कारोबार ? 

अर्थ डबली
आइतवार, साउन १७ २०७८
अर्थ डबली
आइतवार, साउन १७ २०७८ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो, कतिमा होला कारोबार ? 

    काठमाडौँ / साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ । 

    images
    images

    सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुनेछ । गत साता शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    साताको लोकप्रीय