यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ सूचीकृत, आपेनिङ रेञ्ज कति तोकियो ? 

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ सूचीकृत, आपेनिङ रेञ्ज कति तोकियो ? 

अर्थ डबली
आइतवार, साउन १७ २०७८
अर्थ डबली
आइतवार, साउन १७ २०७८ (अर्काइभ बाट)
  • यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ सूचीकृत, आपेनिङ रेञ्ज कति तोकियो ? 

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ सूचिकृत गरेको छ । 

    images
    images

    नेप्सले कम्पनीको रु. १०० अंकित दरको २ करोड १५ लाख कित्ता आइपिओ सूचीकृत गरेको हो । सूचीकृत भएको दोस्रो दिनदेखि नै दोस्रो बजारमा युनियन लाइफको शेयर कारोबार खुल्नेछ । 

    दोस्रो बजारमा कारोबारलागि कम्पनीले यूएलआई स्टककोड प्राप्त गरेको छ भने नेप्सेले पहिलो कारोबारका लागि  ११५.१३ देखि ३४५.३९ ओपन रेञ्ज तोकेको छ । 

    कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेडमार्फत ६४ लाख ५० हजार कित्ता साधारण शेयर सर्वासार्धरणका लागि खुला बिक्री आह्वान गरेको  थियो । कम्पनीक संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ५० हजार कित्ता समेत गरी जम्म २ करोड १५ लाख कित्ता साधारण शेयर वितरण भई सूचीकृत गरेको नेप्सेले जनाएको छ । 

     

    साताको लोकप्रीय