सुनको मूल्यमा सामान्य गिरावट चाँदीको मूल्य स्थिर

सुनको मूल्यमा सामान्य गिरावट चाँदीको मूल्य स्थिर

अर्थ डबली
सोमवार, साउन १८ २०७८
अर्थ डबली
सोमवार, साउन १८ २०७८ (अर्काइभ बाट)
  • सुनको मूल्यमा सामान्य गिरावट चाँदीको मूल्य स्थिर

    काठमाडौँ /आज सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार  तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज सोमबार  ९२ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । 

    images
    images

    सोही परिमाणको तेजावी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ 

    हिजो भने तेजावी सुन मूल्य ९१ हजार ९०० रुपैँयामा कारोबार भएको थियो । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुनेछ । हिजो पनि  चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

     

    साताको लोकप्रीय