सुनचाँदीको कारोबार गर्दै हुनु हुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

सुनचाँदीको कारोबार गर्दै हुनु हुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको कारोबार गर्दै हुनु हुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

    काठमाडौँ /आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । हिजो सुन प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार भएको थियो । आज मंगलबार पनि सोही  मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

    images
    images

    यता पनि छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैँयामा कारोबार हुने भएको छ । हिजो पनि यो सुन सोही मूल्य रहेको थियो ।
     
    चाँदी प्रतितोला १ हजार २७५ रुपैँयामा कारोबार हुने भएको छ । हिजो सोमबार भने चाँदीको प्रतितोला १ हजार २८५ रुपैँया रहेको थियो ।

    साताको लोकप्रीय