काठमाडौँ / लोक सेवा आयोगले नेपाल न्याय सेवाको शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षा भवन तोकेको छ । आयोगले विज्ञापन नम्बर १६६८६–१६६९२/२०७६–२०७७ (खुला तथा समावेशी) नेपाल न्याय सेवा न्याय, कानून र सरकारी वकिल समूहको एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधक)पदमा आवेद दिने उम्मेदवारहरुको लागि परीक्षा भवन तोकेको हो ।
विस्तृतमा हेर्नुस्