अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् आजको मुद्रा विनिमयदर 

अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् आजको मुद्रा विनिमयदर 

अर्थ डबली
बुधवार, साउन २० २०७८
अर्थ डबली
बुधवार, साउन २० २०७८ (अर्काइभ बाट)
  • अमेरिकी डलर भाउ कति छ ? हेर्नुस् आजको मुद्रा विनिमयदर 

    काठमाडौं/  नेपाल राष्ट्र बैंकले आज बुधबार २० गते अर्थात अगष्ट ४ का लागि विभिन्न मुलुकको मुद्रा विनिमयदर तोकेको छ । 

    images
    images

    अमेरिकी डलर १ को खरिददर ११८.५६ पैसा ताकेको छ भने विक्रीदर ११९.१६ पैसा तोकेको छ । यस्तै युरो १ को १४०.९७ पैसा खरिददर र विक्रीदर भने १४१.६९ पैसा तोकेको राष्ट्र बैंकले आफ्नो विवरणमा राखेको छ । 

    यस्तैगरी जापानी येन १० को नेपाली रुपैयाँ १०.८६ पैसा रहेको छ यो खरिददर हो विक्रीदर भने १०.९१ पैसा तोको छ । 

    साउदी रियाल १ को खरिद गर्दा ३१.६१ पैसा रहेको छ भने, विक्रीदर ३१.७७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुनैपनि समय सटही दररेट परिवर्तन हुन पनि सक्नेछ । 
    हेर्नुस् अन्य मुलुकहरुको मुद्रा सटहीदर कस्तो छ :

    साताको लोकप्रीय