रातो बन्दा २००, कुरिलो ९०० रुपैयाँ केजीको, काठमाडौंमा तरकारी भाउ कुन कति महँगो छ ? 

रातो बन्दा २००, कुरिलो ९०० रुपैयाँ केजीको, काठमाडौंमा तरकारी भाउ कुन कति महँगो छ ? 

अर्थ डबली
बुधवार, साउन २० २०७८
अर्थ डबली
बुधवार, साउन २० २०७८ (अर्काइभ बाट)
  • रातो बन्दा २००, कुरिलो ९०० रुपैयाँ केजीको, काठमाडौंमा तरकारी भाउ कुन कति महँगो छ ? 

    काठमाडौ/  आज बुधबार काठमाडौंमा तरकारी भाउ कति होला ? कालीमाटी फलफूल तथा तरकारी विकास समितिले विभिन्न तरकारी तथा फलफूलको मूल्य विवरण तोकेको छ ।

    images
    images

    समितिले दिएको विवरण अनुसार  रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ रहेको छ भने किवि केजीकै ७०० रुपैयाँ रहेको जनाएको छ । यसको अधिकतम मूल्य ८०० सम्म रहेको छ ।  

    यस्तैगरी कुरीलो ९०० देखि १००० रुपैयाँसम्म रहेको जनाएको छ । चुकुन्दर भने न्यनतम १२० देखि १३० सम्म रहेको छ । 

    च्याउ (कन्य) २०० रुपैयाँ प्रतिकेजी, च्याउ (डल्लें) ३४० रुपैयाँ,  यस्तै, छ्यापी सुकेको २२० रुपैयाँ,  छ्यापी हरियो २०० रुपैयाँ,  र जिरीको साग किन्दै हुनुहुनछ भने १२० रुपैयाँ प्रतिकेजी रहेको छ । 
    यी तरकारी मूल्य समितिले तोकेको न्युनतम मूल्य हुन् । 

    लसुन सुकेको नेपाली १६० देखि १७५ सम्म,  स्याउ (फूजी) २२० रुपैयाँ हरियो धनियाँ १०० रुपैयाँ, पुदीना केजीको २०० रुपैयाँ, पार्सले केजीको ३२० भेडे खु्र्सानी ७०, मकै बोडी ७०, पालूगो साग ७० र पिंडालू ६० रुपैयाँ रहेको जनाएको छ ।  

    यी मूल्यसूचि उपभोक्ताले साना बजारहरुमा फरक पर्न सक्नेछ । अन्य तरकारी तथा फलफूलका मूल्य सूचि हेर्नुस् के कति छन् ? 

     

     

     

     

     

     

    साताको लोकप्रीय